८ मंसिर २०८३, मंगलबार | November 25, 2026

तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद

सिरहा । पछिल्लो समय सिरहा जिल्ला तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ । आन्तरिक राजश्व विभागले निरन्तर रुपमा ठूलो परिमाणमा कपडा बरामद गर्नुले पनि जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको स्थानियले बताएका छन । जिल्लाको ४६ किलोमिटर खुल्ला सीमा नाकामा दर्जनौ स्थानमा प्रहरी विट र त्यसमार्फत सयौं प्रहरी परिचालित छन्…