२२ माघ २०८२, बिहिबार | February 5, 2026

‘पब्लिक डिबेट’का लागि तयार छु : एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई केन्द्रमा राखेर आयोजना हुने सार्वजनिक बहस (पब्लिक डिबेट) मा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै नेताहरूलाई एउटै मञ्चमा उभ्याएर प्रत्यक्ष प्रश्न-उत्तर सहित बहस गरिनु लोकतन्त्रका लागि सकारात्मक हुने उल्लेख गरेका छन् । शुक्रबार…