१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी भएको छ । कम्पनीभित्र रहेको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा लाइन सर्ट सर्किट भई आगलागी भएको हो । आज मध्यराती १ः३० बजे ट्यांकीमा सर्ट सर्किट भई एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीले आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ…