नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास विक्रेताहरु आक्रोशित बनेका छन् । ग्यास अभावलाई सहज बनाउन व्यवसायीबाट व्यवस्थित ढंगले वितरण भइरहेको अवस्थामा अनुगमनका नाममा जबर्जस्ती जरिवाना लगाउने र पक्राउ गर्ने जस्ता कार्य भएको भन्दै व्यवसायीहरुले आक्रोश प्रकट गरेका हुन् । नेपालगन्ज उद्योगा वाणिज्य संघको कार्यालयमा भेला भएका ग्यास व्यवसायीहरुले अन्य जिल्लाको तुलनामा…