१० मंसिर २०८३, बिहिबार | November 27, 2026

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम गरि मनाएको छ । गणतन्त्र प्राप्ति पछिका उपलव्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्याउन हातेमालो गरौं भन्ने मुल नाराका साथ खजुरा गाँउपालिकाले १६ औ गणतन्त्र दिवस मनाएको हो । आज बिहान सोही अवसरमा बृहद प्रभातफेरि गरिएको थियो । खजुराका राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, सरकारी कार्यालयका…