२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

एमाले पोलिटब्यूरो बैठक आज बस्दै

आगामी चुनावको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्यूरो बैठक बस्दै छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पोलिटब्यूरो बैठक बस्ने एमाले प्रचार विभागले जनाएको छ । आजको बैठकमा समसामयिक राजनीतिक विषयसँगै चुनावी तयारीबारे छलफल हुने जनाएको छ । यससँगै एमाले केन्द्रीय कमिटी बैठकका अजेन्डा तय हुने जनाइएको छ ।…