२१ भदौ २०८३, आइतबार | September 6, 2026

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना विचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई सहजीकरण गरिदिने नाममा कमिसन लिँदै आएका उनीहरूलाई सादा पोशाकमा निगरानी गरेको प्रहरीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो । पक्राउपर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटाका २५ वर्षीय सरोज खनाल र गुल्मी छत्रकोट गाउँपालिका घर भई हाल बुटवल-१३ बेलबास बस्ने ३७ वर्षीया…