२७ बैशाख २०८३, आइतबार | May 10, 2026

गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित

लण्डन । उदयिमान लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन् । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ कि विजेता डल्लाकोटीलाई धादिङ समाज बेलायतले लण्डनमा सम्मान गरेको हो । डल्लाकोटीलाई शनिवार धादिङ समाज बेलायतका अध्यक्ष धन बहादुर पार्खीनले खादा तथा प्रमाणपत्रसहित एक समारोहकाबीच लण्डनमा सम्मान गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत…