२३ चैत्र २०८२, सोमबार | April 6, 2026

शिक्षामन्त्री पुनको ध्यानाकर्षण : शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिमा संलग्न भेटिए कारवाही

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए सरकारले कारबाही गर्ने चेतावनी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जानकारी सहित गम्भीर ध्यानकर्षण प्रकाशित गर्दै शिक्षक, प्राध्यापक र कर्मचारी दलमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएका हुन्। ‘आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण,…