२६ बैशाख २०८३, शनिबार | May 9, 2026

पाँच बर्षमा काठेखोला गाउँपालिकामा के भयाे ?

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जामा स्वास्थ्य चौकी भवन निर्माण स्थलको विषय निकै विवादित थियो । एक समूह विगतदेखि स्वास्थ्य चाैकी भैरहेकाे स्थान धम्जा देउरालीमै नयाँ भवन बनाउने पक्षमा थिए भने अर्काे समूह सबैलाई पायक पर्ने गरी सायकटेरामा बनाउनु पर्ने लाइनमा थिए । नयाँ भवन निर्माणकाे विषयमा कुरा नमिल्दा वडाका नागरिक दुई भागमा विभाजित भए…