२१ भदौ २०८३, आइतबार | September 7, 2026

सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार (चैत ११) बिहान डा. साइमन र उनको टोलीले अकल्यान्ड मा शल्यक्रिया सम्पन्न गरेको जानकारी भण्डारीले आफ्नै सामाजिक सञ्जालमार्फत दिएकी छन् । “लामो प्रतिक्षापछि अन्ततः मेरो घुँडाको शल्यक्रिया सम्पन्न भएको छ । डा. साइमन र उनको टोलीबाट…