चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको १०औँ महाधिवेशन उद्घाटन स्थल प्रस्ताव गरिएको नारायणगढ स्थित नारायणी किनारको निरीक्षण गरेका छन् । अध्यक्ष ओलीले चितवनमा हरेक वर्ष औद्योगिक ब्यापार मेला लाग्ने गरेको नारायणी नदीको किनारको निरिक्षण गर्दै त्यस स्थानले ठेक्न सक्ने सहभागिताका विषयमा चासो राखेका थिए । उनले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी…