१८ पुस २०८२, शुक्रबार | January 2, 2026

गीत संगीतमार्फत मनोरञ्जनसँगै सन्देश दिन्छौ : दिपक बज्राचार्य

बुटवल । विश्वसमुदायसँगै कोभिड-१९ माहामारीमा न्युनिकरण आएपछि नेपालमा पनि सांगितिक कार्यक्रम र चहलपहल शुरु भएको छ । नेपाली युुवाहरुमाझ आफनो छुट्टै छाप छाड्न सफल भएको दशक लामोसमयदेखि सागितिक यात्रामा लागेको दिपक बज्राचार्य लामो लकडाउन पछि बुटवलमा सार्वजनिक कार्यक्रममा देखा परे । बज्राचार्यकोे सांगीतिक समुह रिदम टोलीले बिहीबार कोरोना कहरपछि पहिलो पटक बुटवलमा आफ्नो सांगीतिक प्रस्तुति…