काठमाडौं ।नेकपा एमाले परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेका एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीमा राखिने भएको छ । बिहीबार जोशीलाई एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउँदै जोशीलाई स्थायी कमिटीमा राखिने घोषणा गरेका हुन् । एकिकृत समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले असोज २० गते एमालेबाट राजीनामा दिएका…