२३ बैशाख २०८३, बुधबार | May 6, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बस्ने संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाएका छन् । शुक्रबार नेकपा (एमाले)को अवरोधबीच थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै स्थगित भएको थियो । आजको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई पेश गर्ने विषयमा छलफल गर्न सत्तारुढ…