२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बाँकेमा बाघको आक्रमणबाट थप १ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा बाघको आक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेका ६० बर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ । राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण गरेर लगेको थियो । प्रहरीको टोली र स्थानीयहले खोजतलास गर्दा उनको शब…