२० बैशाख २०८३, आइतबार | May 3, 2026

कोरोना सङ्क्रमण दर घट्दै, स्वास्थ्यमा मापदण्ड उल्घङ्घन बढ्दै

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ । माघको पहिलो हप्ता उच्च रहेको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ । सङ्क्रमणदर घट्दै गएपछि निको हुनेको दर पनि बढेको छ । माघ ८ गते कूल परीक्षण गरिएकामध्ये ५०.८ प्रतिशतमा रहेको सङ्क्रमण माघ १९ गते आइपुग्दा ३१.४ प्रतिशत रहेको छ । माघ ८ गते…