२० बैशाख २०८३, आइतबार | May 3, 2026

आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलिय गठबन्धन प्रतिबद्ध : प्रचण्ड

काठमाडौं । सत्ता गठबनधनका दलहरुले आज गरेको जेठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्नेै सहमतिलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोकतान्त्रिक मुल्य अनुरुपको प्रतिबद्धता भएको जनाएका छन् भने नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमतको दवावमा बाध्यभएर सत्ता गठबन्धनले गरेको निर्णयको संज्ञा दिएका छन् । गठबन्धनको बैठक लगत्तै सामाजिक सञ्जालमा भनाई पोष्ट गर्दै अध्यक्ष प्रचण्डले देशलाई…