काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको ३० दिनपछि संघीय संसद्को अधिवेशन अन्त्य भएको छ । अधिवेशन अन्त्य भए पनि संसद्ले गर्नुपर्ने धेरै काम बाँकी नै छन् । संसद्मा रहेका थुप्रै विधेयक सरकारले कसरी अघि बढाउने भन्ने अनिश्चित बनेको छ । कतिपय विधेयक तुरुन्तै पारित गर्नुपर्ने छन् । डेढ वर्षदेखि संसद्मा थन्किएका ५५ विधेयक सरकारले…