१३ पुस २०८२, आइतबार | December 29, 2025

सार्क मुलुकमध्ये नेपालमा कोरोना संक्रमण उच्च

काठमाडौं । सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय संक्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको संख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत-जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा संक्रमणको दरमा बढोत्तरी भएको…