१३ पुस २०८२, आइतबार | December 28, 2025

एमाले केन्द्रीय कमिटी बैठक शुरु, नेपाल पक्ष अनुपस्थित

काठमाडौं । एमालेको नेपाल पक्षदे बैठक स्थगनको माग गरेपनि त्यसलाई बेवास्ता गर्दै नेकपा एमालेको ११ औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा पार्टीको ११ औ बैठक सुरु भएको हो। नेपाल पक्षको मागलाई सम्बोधन गर्दै एमालदे अध्यक्ष ओलीले १ दिनका लागि बैठक स्थगित गरेर आजका लागि सारेका थिए । असन्तुष्ट नेपाल पक्षको…