१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

पाकिस्तानको राष्ट्रपति भवन सर्वसाधारणका लागि खुला

इस्लामावाद । पाकिस्तानको राष्ट्रपति भवन सर्वसाधारणका लागि खुला गरिएको छ । आज शनिबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म राष्ट्रपति भवन सर्वसाधारणका लागि खुला गरिएको रेडियो पाकिस्तानले जनाएको छ । एवान ए सद्र भ्रमण गर्न चाहने सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएको प्रमाणपत्र बोक्न अनिवार्य गरिएको छ । यस्तै, भवनभित्र प्रवेश गर्न अनिवार्य रुपमा…