१२ पुस २०८२, शनिबार | December 27, 2025

अवको बोलबम यात्रा साइकलमा : सोमबार लक्ष्मणघाट देखि पर्रोहा साईक्लिङ जलापर्ण हुने

बुटवल । साउन महिनाको अवसर पारेर धार्मिक पर्यटन प्रवद्घन गर्ने उदेश्यसहित रुपन्देहीमा जलापर्ण कार्यक्रम हुने भएको छ। रुपन्देहीका ५ वटा क्लबहरुको संयुक्त आयोजनामा सोमबार श्रावणी साईक्लिङ जलापर्ण कार्यक्रम गर्ने भएको हो । आईतबार बुटवल युनाइटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, साईकल सिटि बुटवल, साईकल साथी सैनामैना, बुटवल साईकल ग्रुपको पदाधिकारीहरुको उपस्थितीमा पत्रकार सम्मेलन गरि कार्यक्रमको…