१२ पुस २०८२, शनिबार | December 27, 2025

लुम्बिनी प्रदेशकी सांसद बिमला वली शुक्रबार रातीबाट सम्पर्क बिहिन !

बुटवल । लुम्बिनी प्रदेशमा राजपा सांसद पुर्मती ढेंगा मगर सम्पर्क बिहिनको खबर सार्वजानिक भएको ३ दिन नबित्दै माओवादी केन्द्र रोजेकी दाङकी सांसद बिमला वली आज(शुक्रबार) रातीबाट सम्पर्क बिहिन भएको अर्को खबर सार्वजानिक भएको छ । लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको विपक्षी गठबन्धनले दाबी गरिरहँदा गठबन्धनमा रहेका सांसदहरु पालो गरिगरि सम्पर्क बिहिन हुने घटनालाई अर्थपूर्णरुपमा हेरिएको…