काठमाडौं । एमालेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताकै पक्षमा केन्द्रित हुने निर्णय गरेको छ । काठमाडौंको बुद्धनगरमा बसेको बैठकमा सहभागी स्थायी कमिटीका सदस्यहरुले पार्टी एकतामा जोड दिएको बैठकमा सहभागी एक नेताले बताएका छन् । ती नेताका अनुसार बैठकले अव एकता प्रक्रियालाई अगाडि बढाउनु पर्ने निष्कर्ष निकाल्दै कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई कार्यान्वयन…