काठमाडौं । देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको रोहमा बस्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको संसदीयदलको बैठक सकिएको छ । संसदीयदलको कार्यालय सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलले एक ढिक्का भएर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारलाई बिश्वासको मत दिने र संसदमा…