चितवन । एमालेको १० औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा ओलीले आफ्नो पार्टीका नीतिहरूनै राष्ट्रिय नीति भएकोको बताएका छन् । 'आज एमालेका नीति नै राष्ट्रिय नीति हुन् । पाँच दलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो । गठबन्धनको सरकारले सन्तुलित कूटनीति कायम गरेन। यो पनि उसको गल्ती हो,' उनले भने । प्रतिक्रियावादी र तिनका पिछलग्गुको…