बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ को मतगणनास्थलमा कुटाकुट भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा अचानक विवाद सिर्जना भएपछि मंगलबार साँझ कुटाकुट भएको हो । मतगणनाका क्रममा हल्ला नगरि बस्ने भनिएको विषयलाई विवाद गर्दै देउवा पक्षका उम्मेदवार जनक कोइरालाका छोरा प्रसन्न कोईरालाले दिर्घ बहादुर केसी (कुमार)…