१० बैशाख २०८३, बिहिबार | April 23, 2026

माधव नेपालले गरे निर्वाचन प्रणालीमा संशोधन गर्ने संकेत, प्रणाली सुधार नभए राजनीति गलत मानिसको हातमा जाने चेतावनी (वक्तव्यको पूर्णपाठ)

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मौजुदा निर्वाचन प्रणालीलाई संशोधन गर्ने संकेत गरेका छन् । एकीकृत समाजवादीको शनिबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक वक्तब्य प्रस्तुत गर्दै अध्यक्ष नेपालले नेपालमा मौजुदा निर्वाचन प्रणालीले सर्वसाधारण नागरिक निर्वाचनमा जानै नसक्ने अवस्था भएकाले प्रणालीमा सुधार गर्ने प्रक्रिया अगाडि बढेको बताए ।…