१० बैशाख २०८३, बिहिबार | April 23, 2026

एमाले शीर्ष नेता १० औँ महाधिवेशन स्थलको अवलोकनमा

चितवन । नेकपा (एमाले)का शीर्ष नेताहरूले पार्टीको १० औँ महाधिवेशन स्थलको अवलोकन गरेका छन् । एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताले महाधिवेशनको उद्घाटन र बन्द सत्र हुने स्थानको अवलोकन गरेका हुन्…