१० बैशाख २०८३, बिहिबार | April 23, 2026

प्रहरीसँगको झडपमा ६ वकिल घाइते, बारले शुक्रबार सबै इजलास बहिष्कार गर्ने

काठमाडौं । नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ । शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको विरोधमा बारले इजलास बहिष्कारको घोषणा गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच आज झडप हुँदा बार महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा…