८ पुस २०८२, मंगलबार | December 24, 2025

तामाकोशी थुनिएको भन्दै प्रशासनद्वारा विज्ञप्ति जारी (विज्ञप्ति)

काठमाडौं । तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोसी नदी विस्फोट हुनसक्ने चेतावनी दिएको छ । उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ । प्रशासनले नेपाल-चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर…