काठमाडौं । मेलम्चीको खानेपानी काठमाडौंबासीलाई ल्याएको गुन तिर्दै काठमडौं महानगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई अािर्थक सहयोग गरेको छ । काठमाडौं महानगरले मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । महानगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार काठमाडौं महानगरपालिकाकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बाढीपीडितलाई आर्थिक सहयोगको घोषणा गरेका…