८ पुस २०८२, मंगलबार | December 23, 2025

लुम्बिनी प्रदेशको आगामी बजेट नीति ‘कोभिड फर्स्ट’

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा 'कोभिड फर्स्ट' नीति लिने भएको छ। आर्थिक वर्ष २०७८र७९ का लागि प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले आगामी वर्षमा'कोभिड फर्स्ट'नीति लिने गरि बजेट बिनियोजन गरेको बताएका छन् । उनले कोरोना संक्रमितहरूको निशुल्क उपचार हुने र कोरोनाका बिरामीलाई प्राथमिकता दिन 'कोभिड फर्स्ट' नीति…