पोखरा । गण्डकी प्रदेशमा आज बिहिबार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका १ हजार ६३३ जनामा गरिएको नमुना परीक्षणमा ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसमा कास्कीका ११८ जना,…