९ बैशाख २०८३, बुधबार | April 22, 2026

प्रकाश र मिना बने दोहोरी च्याम्पियन

पोखरा । नेपाल टेलिभिजनको बहुचर्चित कार्यक्रम दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले हात पारेका छन् । फेवा किनारमा शनिबार साँझ भएको फाइनलमा पराजुली र बुढाथोकीले उपाधि हात पारेका हुन् । दोहोरी च्याम्पियनको दोस्रो उपाधि शोभा कार्की र बालचन्द्र बरालको जोडीले पाए भने भने रिता रावत र सविन आचार्यको जोडी तेस्रो भएको छ…