७ पुस २०८२, सोमबार | December 22, 2025

केपी ओलीको एकताको आव्हानलाई माधव नेपाल पक्षले दिए यस्तो जवाफ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकताका लागि आव्हान’ भन्दै गरेको आव्हानलाई वरिष्ठ नेता माधवकुमार नेपालले जवाफ फर्काएका छन् । नेता नेपालले जवाफमा संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिट फिर्ता हुने जनाएका छन् । जवाफमा नेता नेपालले भनेका छन्, ‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन निर्णय फिर्ता भएमा यससम्बन्धी…