७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीको संक्रमितको संख्या ६३ मा झ¥यो, १०९ जना डिस्चार्ज, ४ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीका प्रयोगशालाहरुमा २१९ नमुना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा सोही अवधीमा ४ जनाको मृत्यु भएको छ भने १०९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । आज सम्ममा रुपन्देहीमा मृत्यु हुनेको संख्या ४५४ पुगेको छ ।

आज रुपन्देहीको सतलोत्तमामा १६ जना, बुटवल उपमहानगरमा १२ जना, देवदहमा ८ जना, सैनामैनामा ७ जना, सिद्धार्थनगर र ओमसतियामा ट।ट जना, मायादेबी र रोहीणीमा २।१ जना र गैडहवा, लुम्बिनी साँस्कृतिक नगर र शुद्धोधनमा १।१ जना संक्रमित थपिएका छन् । जिल्लामा अहिलेपनि ११११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ६ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई