७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा आज थपिएको संक्रमितको संख्या ७ जना मात्र, मृत्यु शुन्य



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा अहिले सम्मकै सबैभन्दा कम संक्रमित भेटिएको छ । जिल्लाको २ वटा प्रयोगशालामा भएको १९९ नमुना परीक्षण गर्दा बाँकेका ७ जनामा मात्र संक्रमण पुष्टि भएको हो । कुल २५ जनामा संक्रमण पुष्टि भएको थियो ।

सोही अवधिमा बाँकेमा उपचाररत जिल्ला बाहिरका ६ जनाको मृत्यु भएको छ भने जिल्ला भित्र आज मृत्युको संख्या शुन्यमा झरेको छ । बाँकेमा १४ जनाले आज कोरोना मुक्त भएर डिस्चार्ज लिएका छन् । बाँकेमा जिल्ला भित्रका ३०० जना संक्रिय संक्रमित रहेका छन् भने जिल्ला बाहिरका २२९ जनाको बाँकेमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ७ : २२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई