६ पुस २०८२, आइतबार | December 21, 2025

बाँके र रुपन्देहीमा घट्यो संक्रमणको दर, छिमेकी जिल्लाबाट संक्रमति आउने क्रम भने रोकिएन

बुटवल । एक साता अगाडि सम्म कोरोनाको हटस्पट जस्तै देखिएको बाँके र रुपन्देहीमा यो साता लगातार संक्रमण र मृत्युदरमा घट्ने क्रम सुरु भएको छ । एकैदिन लगातार १० जना भन्दा बढीको मृत्यु र ८ सय भन्दा बढी संक्रमित थपिने गरेको दुबै जिल्लामा अहिले संक्रमित थपिने दर र मृत्युदर दुबै घटेको छ । जिल्ला कोभिड व्यवस्थापन…