६ पुस २०८२, आइतबार | December 21, 2025

आजदेखि शनिबारसम्म खराब मौसम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । 'यास' चक्रवातको असरले मुलुकका अधिकांश भू-भागमा वर्षा भएको छ । मंगलबारदेखि नै भइरहेको वर्षा अब शनिबारसम्म अझ बढ्दै जाने मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । आज दिउँसो…