काठमाडौं । ठेट नेपाली लोकभाकाका सर्जक बम बहादुर कार्कीले बडा दशैंलाई लक्षित गर्दै आफ्नो नयाँ लोकगीत सार्वजनिक गरेका छन् । विदेशमा रहेका नेपालीले दशैं मान्न घर आउन नपाएको पिडालाई समेटेर कार्कीले लोकगीत तयार पारेका हुन् । सर्जक एवं गायक बमबहादुर कार्की आफैले संकलन र संगीत दिएका 'चाईना टाउन, अहिलेको दशैंमा पाईन आउन' बोलको लोकगीतको संगीत…