६ पुस २०८२, आइतबार | December 21, 2025

जसपाको उपेन्द्र समूहले पार्टी विरोधी गतिविधिमा लागेका कार्यकर्तालाई खोजीखोजी कारवाही गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्षले पार्टी विरोधी गतिविधिमा संलग्न भएका कार्यकर्तालाई खोजीखोजी कारवाही गर्ने भएको छ । जसपाको बहुमत केन्द्रीय कार्यकारिणी सदस्य रहेको दाबी गरिरहेको यादव पक्षले पार्टीका कुनै पनि सदस्य सरकारमा सहभागी भए पार्टीबाट स्वतः निष्कासित हुने निर्णय समेत गरेको छ । पार्टीका प्रचार(प्रसार विभाग प्रमुख डम्बर खतिवडाद्वारा आज जारी…