६ पुस २०८२, आइतबार | December 21, 2025

यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बझाङ एक बालिकाको मृत्यु

बझाङ । बझाङमा यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बझाङ एक बालिकाको मृत्यु भएको छ । यार्सा संकलन स्थलबाट घर फर्कंदै गर्दा सुर्मा गाँउपालिका वडा नँ १ की १३ वर्षीया कविता बोहराको ज्यान गएको हो। यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बोहोरा भिरबाट चिप्लिएर खोलामा खसेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार…