३० चैत्र २०८२, सोमबार | April 13, 2026

५० लाख धरौटीमा छुटे चुणामणि शर्मा

काठमाडौं । बिशेष अदालतले कर फछ्र्यौट आयोगका सदस्यसचिव चुणामणि शर्मालाई ५० लाख धरौटमिा छाड्न आदेश दिएको छ । सोमबार विशेष अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले शर्मासँग ५० लाख धरौटी लिएर छाड्न आदेश दिएको हो । त्यसपछि शर्माले धरौटी रकम बुझाएर छुटेका हुन् । निलम्बित सहसचिव शर्मा विशेष अदालतमा आज नै…