५ पुस २०८२, शनिबार | December 20, 2025

काठमाडौंमा आजबाट चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज दिइदै

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई आजबाट काठमाडौंमा दोस्रो डोज खोप लगाइँदै छ । आज बिहान १० बजेदेखि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप कार्यक्रम शुरु हुने भएको छ । भेरोसेलको पहिलो डोज लगाउँदा केही निश्चित अस्पताल तोकिएको भए पनि दोस्रो डोजका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएको काठमाडौं महानगरपालिकाले…