३० चैत्र २०८२, सोमबार | April 13, 2026

यस्तो छ काठमाडौं प्रहरीको चाडवाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडवाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडवाडका लागि प्रहरी परिचालनदेखि चेकप्वाइन्ट राख्ने र व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ । यस्तै, प्रहरीले दसैंमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि आग्रह…