१ पुस २०८२, मंगलबार | December 16, 2025

‘लकडाउन’को पाँचौ दिन पनि बाँकेमा घटेन संक्रमित थपिने क्रम : ६२८ संक्रमित थपिँदा दिनभरीमा ५ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा लकडाउन जारी भएको एक साता पुग्नै लाग्दा पनि कोरोना संक्रमितको संख्या घट्ने कुनै संकेत भेटिएको छैन । बाँकेमा आज पनि ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । बाँकेका ३ वटा प्रयोगशाला तथा सिमानाकाको एन्टिजेन परीक्षणबाट बाँकेमा ६२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बाँके स्थित भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३४५ नमुना…