काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २४ घण्टामा ३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२२ जना संक्रमित थपिएका हुन् । यी मध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा छन् र त्यसभित्र पनि सबैभन्दा धेरै काठमाडौं जिल्लामा रहेका छन् । आइतबार ९ हजार…