१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेको कोहलपुरले माग्यो एकसाताको ‘लकडाउन’

नेपालगन्ज । नेपालमा स्थानीय स्तरमा 'लकडाउन' हुने पालिकामा नेपालगन्ज उपमहानगर पछि कोहलपुरमा लकडाउन हुने भएको छ । नेपालगन्ज उपमहानगरलाई स्थानीय प्रशासनले 'लकडाउन' घोषणा गरेको थियो भने कोहलपुरमा स्थानीय सरकारबाट 'लकडाउन'को घोषणा गरिएको हो । भोलि आईतबारबाट कोहलपुर नगरपालिका क्षेत्रमा १ हप्ताका लागि 'लकडाउन' गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । लकडाउन र कोहलपुरमा समूदय स्तरमा…